नियम १२
कोषको सञ्चालन तथा व्यवस्था

(१) यस नियमावली बमोजिम कोषमा जम्मा गरिने रकम सञ्चालक समितिले तोकिदिएको कुनै वाणिज्य बैंकमा खाता खोली जम्मा गरिनेछ ।
(२) उपनियम (१) बमोजिम खोलिएको खाताको सञ्चालन सञ्चालक समितिले तोकिदिए बमोजिम हुनेछ ।